जीवन अन्धकार भए, माया, तिमी मेरी जून तिमीले मुस्कुराइदिए हराई जान्छ सारा दुःख Last day मा तिमीलाई फूल दिन्छु, सोचेथेँ Last day मा तिमीलाई फूल दिन्छु, सोचेथेँ Last day मा तिम्रो phone number माग्छु, सोचेथेँ दिन तिमीलाई, सच्याई दोहर्याई पत्र bag मा रोपेथेँ नडराई पत्रैभरि भावनालाइ खोपेथेँ पर्खिरहेथेँ, माया Last day नै आएन, माया Last day नै भएन, माया Last day नै आएन, माया ...
Download bekcha - "Maaya Dherai Samjhana" free | Listen online